खुलामञ्च पस्न नपाएपछि न्याय माग्न आएकाहरु अलपत्र [तस्बिरहरू]

सोमबार, चैत १३, २०७९

काठमाडौँ– मिटरव्याजी विरुद्ध आन्दोलन गर्न महोत्तरीको बर्दिबासदेखि काठमाडौं आएकाहरु अलपत्र परेका छन् । संघीय सरकारले खुलामञ्चमा बस्ने ठाउँ तोकेको भएपनि महानगरपालिकाले सो स्थानमा धर्ना बस्न नदिने भएपछि उनीहरु अलपत्र परेका हुन् ।

बर्दियाबाट काठमाडौं आएका मिटरव्याज पीडितहरु अहिले पनि रत्नपार्क छेउछाउ अलपत्र परेका छन् । आफूहरुले तोकिएको ठाउँमा धर्ना बस्न नपाएको भन्दै उनीहरु आक्रोशित भएका छन् ।

338328143_182382407909985_2024517379678002958_n1679915516.jpg

336684952_533314738724298_8602467749599652369_n1679915515.jpg

336702712_1051233509169355_3190539401654848201_n1679915515.jpg

338319902_593191622735769_8398727728338415127_n1679915515.jpg

336660019_5862588520505313_4223603742070954430_n1679915514.jpg

336653587_3034221243554112_7250428388174627681_n1679915514.jpg

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्