नेभिगेशन
सुरक्षा–अपराध

५ डिआइजीलाई एआइजीमा बढुवा सिफारिस

काठमाडाैँ– गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले ५ जना डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा क्रमशः वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् ।

No description available.

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध