काठमाडौँमा यसरी मनाइँदै छ होली [तस्बिरहरू]

सोमबार, फागुन २२, २०७९

काठमाडौँ- आज फागुन पूर्णिमा अर्थात होली पर्व । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । 

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । 

यसैबीच, काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हाली मनाइँदै छ । हाेलीमा विदेशी पर्यटकहरू पनि रमाएका देख्निछन् ।

हेरौँ वसन्तपुरका केही दुश्य :

holi 2079 (4)1678085523.jpg

holi 2079 (3)1678085565.jpg

holi 2079 (5)1678085565.jpg

holi 2079 (9)1678085564.jpg

holi 2079 (8)1678085564.jpg

holi 2079 (2)1678085564.jpg

 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्