नेपालले स्कटल्यान्डका ७ विकेट झार्‍यो

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको जारी अन्तिम खेलमा नेपालले स्कटल्यान्डका ७ विकेट लिएको छ ।

७ मध्ये ४ विकेट सन्दीप लामिछानेले लिएका हुन् । ८ ओभर बलिङ गर्दा ३९ रन खर्चिएर उनले ४ विकेट लिएका हुन् । 

अरु १–१ विकेट भने कुशल मल्ल करण केसीको को नाममा छ । 

स्कटल्यान्डले सातौँ विकेट गुमाउँदा ३४.५ ओभरमा १७५ रन बनाएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्