नेपालले स्कटल्यान्डका ५ विकेट झार्दा ४ सन्दीपका नाममा

मंगलबार, फागुन ९, २०७९

काठमाडौँ– आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको जारी अन्तिम खेलमा नेपालले स्कटल्यान्डका ५ विकेट लिएको छ ।

५ मध्ये ४ विकेट सन्दीप लामिछानेले लिएका हुन् । ६ ओभर बलिङ गर्दा ३६ रन खर्चिएर उनले ४ विकेट लिएका हुन् । 
१ विकेट भने कुशल मल्लको नाममा छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्