नेभिगेशन
समाज विविध

अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाइँदै छ ।

हरेक वर्षको फेब्रुअरी १५ मा यो दिवस मनाउने गरिन्छ । यस वर्ष जीवन रक्षा : तपाईंको हातमा’ भन्ने नारासहित अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवसको मनाउन लागिएको हो ।

बाल्यकालमा हुने क्यान्सरविरुद्ध जनचेतना बढाउने उद्देश्यका साथ दिवस मनाइँदै आएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध