नेभिगेशन
सुरक्षा–अपराध

‘घर लगिदिन्छु’ भनेर रातोपुलमा लगेर पुरुषको हत्या

काठमाडौँ– काठमाडौँको बत्तिसपुतलीमा भोज खाएर निस्केका पुरुषको हत्या भएको खुलेको छ । 

मंगलबार साँझ करिब १० बजे ध्रुव खड्कालाई अपरिचित युवकले ‘घर लगिदिन्छु’ भनेर रातोपुलमा लगेर हत्या गरेको खुलेको हो ।

प्रहरीले हत्या आरोपमा चितवन घर भएर कपन बस्ने राम थापालाई पक्राउ गरेको छ । 

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ