साताका ७ तस्बिर : सोनाम ल्होछारको परम्परागत संस्कृतिदेखि नयाँसडकको अव्यवस्था र फुटपाथको असुरक्षासम्म

शनिबार, माघ १४, २०७९

lochhar1674888941.jpg

आइतबार : लामाहरूले मनाउने सोनाम ल्होछारमा आफ्नो परम्परागत पहिरनमा सजिएर टुँडिखेलमा तस्बिर कैद गर्दै युवकयुवती

 

rnac1674889014.jpg

सोमबार : एनएसीअगाडिको यात्रु प्रतीक्षालयको बस्ने मेच आधा भाँचिएपछि एक जना मात्र बसिरहेको अवस्था 

 

trichandra college1674889122.jpg

मंगलबार : फुटपाथ हटेर सडक फराकिलो भए पनि यात्रु असुरक्षित, त्रिचन्द्र क्याम्पस अगाडिको सडक पेटीको यस्तो दुरावस्था 

 

newroad1674889251.jpg

बुधबार : नया सरकारको भाषणमा सिमित रहेको नयाँसडकको कुरुपता, अव्यवस्थित विद्युतीय तार

 

hanumandhoka1674889348.jpg

बिहिबार  : श्री पञ्चमी अर्थात् सरस्वती पूजामा वसन्त श्रवण गर्न राष्ट्रपति हनुमानढोकामा 

 

sukumbasi1674889425.jpg

शुक्रबार  : भूमिहीन सुकुम्बासीहरू काठमाडौँ महानगरपालिकाले गरेको ज्यादती विरुद्ध नाबालकसहित सडक प्रदर्शनमा

 

ranipokhari1674889543.jpgशनिबार : विनासकारी भूकम्पले तहसनहस भएपछि पुनःनिर्माण भएको रानीपोखरीको नयाँ स्वरुप 

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्