नेभिगेशन
अर्थतन्त्र विविध

१५ प्रतिशत लाभांश दिने साल्ट ट्रेडिङको प्रस्ताव

काठमाडौँ–साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।


कम्पनीको सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो ।


उक्त प्रस्ताव कम्पनीको आउँदो वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध