नेभिगेशन
अर्थतन्त्र विविध

४६.६७ अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब ३१ करोड माथि

काठमाडौँ– साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ४६.६७ अंकले बढेको छ । सेयर कारोबार सुरु हुनु अघि २१७१.४६ बिन्दु रहेको नेप्से २२०९.५६ बिन्दुमा पुगेर बन्द भएको हो ।  

 

आज १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता किनबेच हुँदा कारोबार रकम पनि उछाल आएको छ । सोमबार ५ अर्ब ३१ करोड ४३ लाख बराबरको सेयर कारोबार भएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध