सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
उसलाई घिसार्दै
शेरे : छिटो यहाँ एउटा एम्बुलेन्स पठाइदिनु पर्यो । दुर्घटनामा मेरो साथी घाइते भयो नाक, कानबाट रगत आइराको छ ।अपरेटर : तपाईँ कहाँबाट बोल्नु भएको ?शेरे : कोटेश्वरबाट ।अपरेटर : तपाईँ मलाई स्पेलिङ भन्दिनु न ल ।शेरे बोलेन ।अपरेटर: सर के तपाईँले सुन्न भएको छ ?सेरेको तर्फबाट केही आवाज आएन ।अपरेटर : सर, प्लिज, जवाफ दिनु न मेरो आवाज आको छ कि नाइँ ?सेर : हजुर, हजुर माफ गर्नुहोला ।मलाई कोटेश्वरको स्मेलिङ आउँथेन त्यही भएर मैले उसलाई घिसार्दै तीनकुने लेराको छु ।अब लेख्नुहोस्— tin kune
गाउँले नोकर्नी थिई
मुन्द्रेको घरमा एउटी गाउँले नोकर्नी थिईउसले घरको काम गर्ने क्रममा एउटा कन्डम भेटी ।उसले त्यसलाई खोलेर हेरी तर त्यो के हो भन्ने थाहा पाउन सकिन ।अनि ऊ मुन्द्रकी स्वास्नीलाई सोध्न गईनोकर्नी : मालिक्निज्यू यो के चिज हो ?मुन्द्रेकी स्वास्नीले अचम्म मान्दै भनी, अरे तिमीलाई थाहा छैन, के तिम्रो गाउँतिर सेक्स गरिँदैन ?नोकर्नीले केही बेर सोचेर जवाफ दिई ।अँ गर्न त गरिन्छ तर यसरी बिँडको काँचुली नै निस्कने गरी त गरिँदैन ।साभार: ‘हँसाउने जोक्स’ पुस्तकबाट