सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
काठमाडौँ–काठमाडौं–८ प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । उनी ५४६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए ।नेपाली कांग्रेसका राजुराज जोशी ३६७० मत ल्याएर तेस्रो भए ।