भाग्दै मेटमणि, पछ्याउँदै शान्ता

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ – एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले अग्रता कायम राखेका छन् । दाङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उनले १ हजार १६ मत प्राप्त गर्दै आफ्नो अग्रता कायम राखेका हुन् । 

 

उनलाई पछ्याउँदै नेकपा एमालेकी शान्ता चौधरीले ६ सय ९६ मत प्राप्त गरेकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ५ सय ८१ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:१९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार