नेभिगेशन
समाचार

यी हुन् रामेछापमा २२९ जना निर्वाचन अधिकृत (नामावालीसहित)

रामेछाप । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि रामेछापमा २२९ जना मतदान अधिकृत तोकिएको छ।

जिल्लामा रहेको ९६ मतदान स्थल र २२६ मतदान केन्द्रका लागि निर्वाचन आयोगले २२६ जना अधिकृत खटाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मन्थलीले छनोट भएका मतदान अधिकृतको नामावली सार्वजनिक गरेको छ। मतदान अधिकृतहरुलाई यही २५ र २६ गते तालिम दिएर मतदान केन्द्रको जिम्मेवारी दिएर खटाउने तयारी निर्वाचन अधिकृतको कार्यालयको रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार