नेभिगेशन
समाचार

पाकिस्तानमा इमरान खानको भाषण प्रसारणमा रोक

एजेन्सी । पाकिस्तानको पूर्वप्रधानमन्त्री इमरान खानको भाषणलाई सबै टिभी च्यानलहरुबाट प्रसारणमा रोक लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा)ले खानको भाषण पाकिस्तानका सबै टिभी च्यानलमा प्रसारण गर्न प्रतिबन्ध लगाएको हो।

पेमराले टिभी च्यानलहरूले पूर्वप्रधानमन्त्री खानको कुनै पनि भाषण र प्रेस सम्मेलन प्रसारण नगर्ने बताएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार