नेभिगेशन
समाचार

पालिका चुनावको जरिमाना आज पनि बुझाउन सकिने

काठमाडौं–निर्वाचन आयोगले पालिका चुनावको जरिबानाबापतको रकम शनिबार पनि बुझाइसकिने बताएको छ । शनिबार सार्वजनिक बिदाको दिनमासमेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिमाना रकम बुझाउन व्यवस्था मिलाइएको आयोगले जनाएको छ । शनिबारसम्म जरिमाना नबुझाउने उम्मेदवारको नाम समानुपातिकको बन्दसूचीबाट हटाइने आयोगले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार