नेभिगेशन
समाचार

प्रतिनिधिसभामा यी हुन् माओवादी केन्द्रका ३८ उम्मेदवार

काठमाडौं–प्रतिनिधि सभा निर्वाचनका लागि माओवादी केन्द्रका ३९ उम्मेदवारहरू मैदानमा छन् । यी हुन माओवादीका उम्मेदवारहरू प्रदेश १ ताप्लेजुङ : खेलप्रसाद बुडाक्षेत्री झापा–२ : हरिकुमार राणामगर भोजपुर–१ : मा सुदन किराँती मोरङ–४ : अमनलाल मोदी मोरङ–५ : शिवकुमार मण्डल सुनसरी–१ : मुकसामहाङ्ग सुब्बा खोटाङ–१ :  रामकुमार राई मधेश प्रदेश धनुषा–२ : मातृका यादव महोत्तरी–१ : गिरीराजमणि पोखरेल सर्लाही–२ : महिन्द्रराय यादव सर्लाही–३ : नरेन्द्र साह कलवार रौतहट–३ : रविन्द्र पटेल बारा–२ : शीवचन्द्र प्रसाद कुशवाहा बागमती प्रदेश दोलखा–१ : गंगा कार्की नुवाकोट–१ : हितबहादुर तामाङ काठमाडौं– १० : अन्जना विसंखे काठमाडौं -२ : ओनसरी घर्ति काठमाडौं -३ : बद्रीप्रसाद बजगाईं काठमाडौं -७ : हिसिला यमी काठमाडौं -९ : कल्पना धमला भक्तपुर -१ : सुनिल गोठे ललितपुर -३ : पम्फा भुषाल काभ्रे -१ : सूर्यमान तामाङ (दोङ) सिन्धुपाल्चोक -१ : माधव सापकोटा चितवन -३ : भोजराज अधिकारी गोरखा -२ : पुष्पकमल दाहाल प्रचण्ड लमजुङ -१ : देव गुरुङ लुम्बिनी प्रदेश कपिलवस्तु -१ : चक्रपाणि खनाल रुकुम पूर्व -१ : पूर्णबहादुर घर्ती आयाम दाङ -२ : रेखा शर्मा रोल्पा : वर्षमान पुन कर्णाली प्रदेश जुम्ला -१  गोमा गौतम कुँवर कालीकोट -१ : महेन्द्रबहादुर शाही हुम्ला -१: छिरिङ लामा जाजरकोट -१ : शक्तिबहादुर बस्नेत रुकुम पश्चिम : जनार्दन शर्मा कैलाली -३ : कृष्णकुमार चौधरी कञ्चनपुर -१ : विना मगर  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार