नेभिगेशन
जीवनयापन

कञ्चनपुरमा चट्याङ लागेर श्रीमान्–श्रीमतीकाे ज्यान गयाे

कञ्चनपुर – कञ्चनपुरमा चट्याङ लागेर आज आइतवार दिउँसो श्रीमान्–श्रीमतीको ज्यान गएको छ । कृष्णपुर नगरपालिका ७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उहाँकी पत्नी मन्तराको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए। माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उहाँहरूको अस्पताल ल्याउँदै गर्दा ज्यान गएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै