नेभिगेशन
जीवनयापन

‘मन्त्री नै भएपनि लाईनमा बस्नुहोस’ भन्ने सेक्युरिटी गार्ड पक्राउ

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आफूमाथि दुव्र्यवहार गरिएको भन्दै एक जना सुरक्षा गार्डलाई पक्राउ गराएका छन् । ती गार्डले मन्त्रीलाई लाइनमा बस्न भनेर जिद्दी गरेका थिए । गार्डले ‘मन्त्री नै भएपनि लाईनमा बस्नुहोस’ भनेर भनेको कारण उनी पक्राउ परेको चर्चा छ । ठमेलस्थित छायाँ सेन्टरमा खटिएका ‘ग्रुप फोर सेक्युरिटी’ का सुरक्षागार्ड शेरजंग कुँवर पक्राउ परेका हुन् । प्रहरीले भने पक्राउ परेका कुँवरमाथि अभद्र व्यवहारको मुद्दा चलाउने भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै