नेभिगेशन
जीवनयापन

चुट्किला

आई लभ यु भाइरस मिसः ल भन, कसलाई आउँछ भाइरस भनेको के हो ? श्यामले उठेर भन्योः ‘आई लभ यु’ मिसले मुसुक्क हाँस्दै लजालु स्वरमा भनिन्ः साँच्ची हो र ? श्यामले भन्यो— हो मिस । ४–५ वर्ष अघि ‘आई लभ यु’ भाइरस आएर हाम्रो कम्प्युटर बिग्रेको थियो । जिउँदो रहनु हुन्नथ्यो गुरुः यदि साँचो मनले भगवान्को प्रार्थना ग¥यौ भने तिमीले चिताएको पूरा हुन्छ । रमेशः छाड्दिनुस् सर यदि साँच्चै त्यस्तो हुने भए तपाईं यति बेलासम्म जिउँदो रहनु हुन्नथ्यो । साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै