नेभिगेशन
जीवनयापन

आशिफले बनाए एकदिवसीयमा क्रिकेट पहिलो शतक

काठमाडाैँ–नेपालका लागि आशिफ शेखले एकदिवसीय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन्। शुक्रबार केन्याविरुद्धको खेलमा शेखले शतक प्रहार गरेका हुन्। यसअघि उनको उच्च स्कोर ९० रहेको थियो। उनले नेपालका लागि १६ वटा एकदिवसीय खेल खेलिसकेका छन्। जसमा ५१४ रन बनाएका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै