नेभिगेशन
जीवनयापन

ओमप्रकाश काठमाडौं महानगरको सल्लाहकारमा नियुक्त

काठमाडौं–अधिवक्ता ओमप्रकाश अर्याल काठमाडौं महानगरपालिकाको कानुनी सल्लाहकारमा नियुक्त भएका छन्। काठमाडौं महानगरको आइतबार बसेको कार्यपालिका बैठकले अर्याललाई नियुक्त गरेको हो । अधिवक्ता अर्यालका अनुसार उनलाई कानुनी सल्लाहकारको जिम्मेवारी दिए पनि सम्झौता हुन भने बाँकी छ । सम्झौताको अवधि प्रारम्भिक चरणमा ६ महिनाको हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्