नेभिगेशन
समाचार

मनिष सुमन भए जसपाको प्रवक्ता

काठमाडौँ– जनता समाजवादी पार्टी जसपाले नेता मनिषकुमार सुमनलाई पार्टी प्रवक्ता तोकेको छ । जसपा, नेपालको अन्तरिम विधान २०७७ को १९ (२ घ) अनुसार अध्यक्ष उपेन्द्र यादवले सुमनलाई पार्टी प्रवक्ताको जिम्मेवारी तोकेका हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार