नेभिगेशन
जीवनयापन

इन्द्रजात्राको साइत सार्वजनिक

काठमाडौँ– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले इन्द्रजात्राको शुभ साइत प्रकाशित गरेको छ । समितिका अनुसार वन यात्राको शुभ साइत भदौ १३ गते सोमबार बिहान ९ बजेर १७ मिनेटमा रहेको छ । त्यस्तै, इन्द्रध्वज पतको साइत भदौ २९ गते बुधबार राति ७ बजेर ३३ मिनेटमा रहेको छ । indrajatra_calender  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्