नेभिगेशन
मनोरञ्जन

तीज गीतमा अमेरिका मेरो बुढा छ

काठमाडौं– गायिकाद्वय जया देवकोटा र रेजिना परियारको स्वरमा ‘अमेरिका मेरो बुढा छ’ बोलको रोमान्टिक तिज गीतको भिडियो सार्वजनिक भएको छ । विपिन केसीको शब्द, जया देवकोटाको संगीत, कृष्ण केसीको एरेञ्ज, मदन खड्का र शिवजी क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा शंकर बिसी र उषा सुवेदी फिचर्ड छन् । अनिल रानाको सम्पादन रहेको भिडियोमा मदन खड्काले भिडियो निर्देशन गरेका हुन् । https://www.youtube.com/watch?v=ftW9dzDJXtU
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन