नेभिगेशन
जीवनयापन

मदन पुरस्कारका लागि उत्कृष्ठ ८ पुस्तक सार्वजनिक

काठमाडौं– मदन पुरस्कार गुठीको निर्णायक समितिले सोमबार मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको छ । सार्वजनिक पुस्तकमा डा‌‍. नवराज लम्सालको अग्नि, डा‌‍. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डा‌‍. नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्