नेभिगेशन
समाचार

सरकारविरुद्ध राप्रपाको प्रदर्शन {तस्वीरहरु}

काठमाडौँ– सरकारले राम्रोकाम नगरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ। काठमाडौँका माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। राप्रपाका भातृ संगठनहरुले देशभर कालो पट्टि बाँधेर प्रर्दशन गरेका छन्। देशमा भएको भ्रष्टाचार, नागरिकता विधेयक र विकृति विसंगतिका विरुद्ध देशभर प्रदर्शन गरिएको राप्रपाले जनाएको छ। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले ७७ वटै जिल्लामा प्रदर्शन गरेको जानकारी दिए।    
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार