नेभिगेशन
जीवनयापन

सिन्धुपाल्चोक केन्द्र भएर ४.७ म्याग्नेच्युटको भूकम्प

काठमाडौँ– काठमाडौँसहित आसपासको क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिहान ६ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रविन्दु बनाएर ४.७ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकामा समेत महसुस भएको थियो । बिहानै आएको भूकम्पले मानिसहरुलाई अत्याएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन