नेभिगेशन
समाचार

बालेन शाहले भेटे धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हामाललाई

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धनगढी उपमहानगरपालिकाका  मेयर गोपाल हमालबीच भेटवार्ता भएको छ । मेयर हमालले आइतबार बालेनको कार्यकक्षामा भेट गरेका हुन् । भेटका क्रममा दुई मेयरबीच फोहोर मैला व्यवस्थापनको बिषय सम्बन्धी छलफल भएको बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार