नेभिगेशन
समाचार

संसदको कार्यसूचीबाट नागरिकता बाहेकका विषय हट्यो

काठमाडौं - नागरिकता विधेयक बाहेकका विषय संसदको कार्यसूचीबाट हटाइएको छ । आज (शुक्रबार) को बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ । संसद बैठक केहीबेर अघिबाट शुरु भएको छ । सरकारले नागरिकता विधेयक संसद बैठकबाट फास्ट ट्रयाकमा पारित गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार