नेभिगेशन
समाचार

राप्रपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक आज (बिहीबार) बस्दै छ । बैठक दिउँसो १ बजे शुरु हुनेछ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रम, आउँदो प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीलगायत विषयमा छलफल गरी रणनीति तय गर्ने कार्यसूची छ । बैठक आज र भोलि बस्ने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार