नेभिगेशन
समाचार

कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव मनोनीत

काठमाडौँ– नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रखेला यादव मनोनीत भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले यादवलाई प्रमुख सचेतक र सचेतकमा मिन विश्वकर्मा मनोनीत गरेका हुन् । यादव कांग्रेस कोषाध्यक्ष हुन् भने विश्वकर्मा केन्द्रीय सदस्य छन् । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री र सचेतक पुष्पा भुसाल प्रतिनिधिसभा उपसभामुख नियुक्त भएपछि सो ठाउँ रिक्त थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार