नेभिगेशन
समाचार

राष्ट्रपतिसँग चिनियाँ नेता लिउको शिष्टाचार भेट

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको हो । भेटमा उनीहरुबीच दुईपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार