नेभिगेशन
विज्ञान प्रविधि

काठमाडौंमा २० वर्षीया महिला बलात्कार आरोपमा किशोर पक्राउ

काठमाडौं– २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा काठमाडौंमा एकजना पक्राउ परेका छन् । गए राति प्रहरीले काठमाडौंको चाबेल बस्ने दोलखाको तामाकोसी गाउँपालिका–६, च्यामा घर भएका १९ वर्षीय जीवन केसीलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–१, हात्तीसारस्थित रेस्टुरेन्टमा वेटर काम गर्ने जीवनले ती महिलालाई सोही रेस्टुरेन्टमा जबरजस्ती करणी गरेको भन्ने सूचनापछि खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्