नेभिगेशन
विज्ञान प्रविधि

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा राष्ट्रिय कविता महोत्सव आयोजना

काठमाडौं - नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव आयोजना गरेको छ । प्रज्ञा प्रतिष्ठानको ६५ औं वार्षिकोत्सवका उपलक्ष्यमा आउँदो असार ९ गते राष्ट्रिय कविता महोत्सव आयोजना गरिएको हो । राष्ट्रिय कविता महोत्सवमा नेपाली भाषमा आफ्नो कविता कम्प्युटरमा टाइप गरी जेठ २५ गतेसम्म प्रतिष्ठानमा उपस्थित भएर वा इमेलमार्फत पठाउनुपर्नेछ । इमेल चल तालिकामा उल्लेख गरिएको छ । यस कार्यक्रममा विजेता हुने पहिलोलाई ५० हजार नगदसहित स्वर्ण पदक, दोस्रो हुनेलाई ४० हजार र तेस्रो हुनेलाई ३० हजार पुरस्कारको व्यवस्था गरिएको छ । तेस्रो विजेतामा तीन जनालाई बनाइनेछ । थप जानकारीको लागि तल तालिकामा हेर्नुहोस्
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्