नेभिगेशन
विज्ञान प्रविधि

बाँकेमा बसको ठक्करबाट एक बालिकाको ज्यान गयो

काठमाडौं - बाँकेमा बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । मंगलबार बिहान बैजनाथ गाउँपालिका–१ मा ४ वर्षीया छोरी प्रज्ञा खड्कालाई बसले ठक्कर दिएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो । बसले ठक्कर दिएलगत्तै बालिकालाई नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । प्रहरीका अनुसार फरार रहेका बस चालकको खोजी भइरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्