नेभिगेशन
विज्ञान प्रविधि

शिक्षा मन्त्रालयको लागि ७० अर्ब ५ करोड बजेट विनियोजन

काठमाडौं - सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको लागि ७० अर्ब ५ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएक हुन् । उनले शिक्षा तर्फ प्रत्येक प्रदेशलाई ५ अर्ब ३२ करोड रूपैयाँ अनुदान दिने बताउ । त्यस्तै स्थानीय तहमा एक खर्ब २१ अर्ब एक करोड रूपैयाँ हस्तान्तरण गरिएको पनि उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्