1676616606.jpg)
महाशिवरात्रिका अवसरमा राजधानीमा रथयात्रा
ट्रस्टले विसं २०६६ देखि सनातन धर्म, संस्कृतिको रक्षाका लागि राजधानीमा रथयात्रा आयोजना गर्दै आएको छ । शनिबार, फागुन ६, २०७९
गुल्मीबाटै हाडजोर्नीको विशेषज्ञ सेवा, टाढा जानुपर्ने बाध्यता हट्दै
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाट उपचारका लागि आएका गोपाल पाण्डे यसअघि हाडजोर्नीको निरन्तर जाँचका लागि पाल्पा धाउनुपरेको बताउँछन् । शनिबार, फागुन ६, २०७९![टर्की–सिरिया भूकम्प : ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार [भिडियो]](https://www.canadanepal.com/uploads/posts/turkey-rescue1676631641.jpg)
टर्की–सिरिया भूकम्प : ११ दिनपछि एक किशोरसहित तीनजनाको जीवितै उद्धार [भिडियो]
शुक्रबार, फागुन ५, २०७९
कर्णाली प्रदेशसभामा दलित अधिकारसम्बन्धीको विधेयक पास गर्न दबाब
प्रदेश सरकारले यो विधेयक अहिलेसम्म थन्क्याएर राखेको भन्दै उनीहरूले छिटोभन्दा छिटो विधेयक प्रदेशसभाबाट पास गरी लागू गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार, फागुन ५, २०७९
‘कहिले हुन्छ पोखराबाट अन्तर्राष्ट्रिय उडान ?’
पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्डको कार्यविधि नबनेकाले पर्यटन प्रवद्र्धनमा विनियोजित रकम खर्च हुन नसकेको विषयमा पनि प्रश्न उठाएका थिए । शुक्रबार, फागुन ५, २०७९