
सुत्केरीलाई लोकल भालेसहित घिउ र अन्डा
१० वटा वडा रहेको बडिगाडमा ९ वटा ‘बर्थिङ सेन्टर’ छन् । पछिल्लो ३ वर्षमा यहाँ ५० प्रतिशतले ‘होम डेलिभरी’ घटेको उनको भनाइ छ । शुक्रबार, फागुन ५, २०७९
कार्यसम्पादन मूल्यांकनमा भरतपुर उत्कृष्ट
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आयोगले अध्ययन सुरु गरेपछि सधैँ भरतपुर महानगरपालिका अन्य महानगरपालिका भन्दा अगाडि रहेको बताइन् । शुक्रबार, फागुन ५, २०७९
कृषि पर्यटन गन्तव्य बन्दै बाँके
कोहलपुर नजिकैको चारैतिरबाट जंगल र स–साना पहाडले घेरिएको गाभर रमणीय स्थानको रूपमा छ । शुक्रबार, फागुन ५, २०७९
डाक्टर नहुँदा सुत्केरी सेवा ठप्प
अस्पतालमा थप दरबन्दी वा वैकल्पिक जनशक्ति व्यवस्थापन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको उनले बताइन् । शुक्रबार, फागुन ५, २०७९
सेना दिवसको अवसरमा प्रधानसेनापति शर्माद्वारा पुरस्कार र प्रशंसा निशान प्रदान
सेनाले स्थापना दिवसका अवसरमा विभिन्न प्रतियोगिताका विजयी एवं प्रसंशनीय कार्य गर्नेलाई पुरस्कार प्रदान गर्दैआएको छ । हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउने गरिन्छ । शुक्रबार, फागुन ५, २०७९1676375420.jpg)
महाशिवरात्रिको सम्पूर्ण तयारी पूरा, के कस्तो छ सुरक्षा र व्यवस्थापन ?
यसैगरी, मन्दिरको मूल ढोकालगायत स्थानमा फूलले सजाउने कार्य शिवरात्रिको एक दिनअघिसम्म पूरा हुने विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । शुक्रबार, फागुन ५, २०७९