
शंकराचार्य निश्चलानन्द सरस्वतीद्वारा पशुपतिनाथमा आद्य शंकराचार्य मन्दिर उद्घाटन
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमवतखण्डको नेपाल सुरक्षित भएपछि नै भारत पनि सुरक्षित हुने र वैदिक सनातन दर्शनले नै यो क्षेत्रको सुरक्षा कवचका रुपमा काम गर्ने बताए । आइतबार, फागुन ७, २०७९