नेभिगेशन
मनोरञ्जन

पल शाह प्रकरणमा उत्तेजित अन्तर्वार्ता दिनेसहित युट्युबर पक्राउ

पल शाह प्रकरणमा उत्तेजित अन्तर्वार्ता दिनेसहित युट्युबर पक्राउ परेका छन् । प्रहरीको साइबर व्यूरोले काठमाडौंको नागार्जुन नगरपालिका–८ निवासी ५३ वर्षीय हरि उदासी भनिने हरि परियार पक्राउ परेका हुन् ।

उनले नेपाल मिडिया नामक युट्युब च्यानलमा गम्भीर प्रकृतीको अपराध अनुसन्धानको प्रकृयालाई समेत प्रभावित पार्ने उदेश्यले पीडित भनिएकी नाबालिगको मानमर्दन र चरित्रहत्या हुने गरि वक्तव्यबाजी गरेको आरोप लागेको छ ।

प्रहरीले विशाल नेपाल नामक युट्युब च्यानलका सञ्चालक लमजुङको राइनास नगरपालिका स्थायी घर भई काठमाडौंको तारकेश्वर बस्दै आएका २७ वर्षीय निशान चिलवाललाई पक्राउ गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय