बलात्कार आरोपमा पक्राउ परेका सांसद बाँनिया निलम्बन

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका सांसद मोहन बानियाँलाई निलम्बन गरिएको छ । प्रतिनिधिसभाको बैठकले आइतबार उनलाई निलम्वन गरहेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकबाट सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए ।

एक महिलाले बलात्कारको उजुरी दिएपछि उहाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहृका उनिमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्