नेभिगेशन
सुरक्षा–अपराध

यस्तो छ प्रहरी कस्टडीमा रहेका चक्रे मिलनको बयान

काठमाडौं– प्रहरी कस्टडीमा रहेका गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनको बयान सतहमा आएको छ। 

हो हल्ला गरेको भनी जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान कार्यालयको टोलीले साम्बाला होटल महाराजगञ्जबाट नियन्त्रणमा लिएका चक्रेले आफू एमालेको सदस्य र राजनीतिबाट समाजसेवा गरेको बयान दिएका छन्।

साउन १५ मा साम्बाला होटलबाट पक्राउ परेका चक्रेले अनुसन्धान अधिकृत र सरकारी वकिलसँगको बयानमा एमालेको गोरखा जिल्ला पार्टीको सदस्य भएर सामाजिक सेवामा सक्रिय रहेको बयान दिएका हुन्। 

चक्रेले आफू केही वर्षदेखि सामाजिक सेवा र राजनीतिक पार्टीमा आबद्ध भएर समाजसेवा गर्दै आएको जिकिर गरेका छन्। 

साम्बला होटलमा आफ्नो जन्मदिन मनाउन अरू युवाहरू भेला भएको उनले बताएका छन्। 

यस्तो छ उनको बयान

chakre-1-(2082)_lJ8W5DPIou-1755065243.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध