नेभिगेशन
सुरक्षा–अपराध

नेपाल प्रहरीका ९ जना एसपीको सरुवा, धादिङ प्रमुखमा भेषराज रिजाल

काठमाडौं– नेपाल प्रहरीका नौ जना उपरिक्षक (एसपी)को सरुवा र काज भएको छ। 

प्रहरी प्रधान कार्यालयले सरुवा र काज निकालेको छ। यसक्रममा जिल्ला प्रहरी कार्यालय धादिङको प्रमुखमा एसपी भेषराज रिजाललाई जिम्मेवारी तोकिएको छ।

उनी साइबर ब्यूरोमा कार्यरत रहेका थिए। 

को कहाँ पुगे यहाँ हेर्नुहोस् 
received_1293039012380670-1755036326-1755056766.jpeg
received_1146101734205814-1755036325-1755056780.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध