नेभिगेशन
समाज विविध

ऐना पहरा दुर्घटना अपडेट : ७ जना घाइते, २ जनाको अवस्था गम्भीर

पोखरा- तनहुँको ऐना पहरामा भएको यात्रुबाहक बस दुर्घटनामा ७ जना घाइते भएका छन् ।

गोरखाबाट नारायणगढ जादै गरेको ग२ख १०७७ नम्बरको बस आइतबार दिउँसो ऐना पहरामा दुर्घटना भएको थियो ।

दुर्घटनामा हालसम्म ७ घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध