नेभिगेशन
समाज विविध

कानूनमन्त्री दाबी : ‘विवाहित पुरुषसँग सम्बन्ध राख्ने युवतीलाई पनि कारवाहीको दायरामा ल्याउँछौँ’

काठमाडौँ । कानूनमन्त्री अजय चौरसियाले बहुविवाहको कानून नआउने तर विवाहित पुरुषसँग सम्बन्ध राख्ने युवतीलाई पनि कारबाहीको दायरामा ल्याउने किसिमको कानून बनाइने बताएका छन् ।

उनले माइतीघरमा अनसनरत बिनु यादवलाई भेट्ने क्रममा यस्तो बताएका हुन् ।

‘बहुविवाहको कानून आउँदैन १ वटा विवाह भएको परुषसँग जाने महिला लाई पनि कारबाही गर्ने नियम ल्याउँछौँ’, उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध