नेभिगेशन
समाज विविध

प्रधानमन्त्री ओली र वाइपाका कार्यकारी निर्देशक इर्साहिबीच भेटवार्ता

तुर्कमेनिस्तान- प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्द्वनसम्बन्धी निकायको विश्व संघ (वाइपा)का कार्यकारी निर्देशक इजमाइल इर्साहिले आज शिष्टाचार भेट गरेका छन् ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा उनीहरुबीच साइडलाइन भेट भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध