नेभिगेशन
अर्थ विविध

काठमाडौं महानगरले २५ अर्ब ११ करोडको बजेट ल्याउने

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने भएको छ ।

आज बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले अनुमानित आय र खर्चको आधारमा बजेटको सीमा निर्धारण गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध