नेभिगेशन
अर्थ विविध

मौद्रिक नीतिले सरकारको लक्ष्य समेट्छ : गर्भनर पौडेल

काठमाडौं- मौद्रिक नीतिको कार्यन्वयबाट नेपाल सरकारले लिएको आर्थिक लक्ष्य लिन सहयोग हुने अपेक्षा गरिएको छ ।

केन्द्रीय बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो बताएका हुन् ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागी मौद्रिक नीति सार्वजनिक गर्दै मूल्य तथा बाह्य क्षेत्र स्थिरता र वित्तिय स्थायित्व कायम भैई समष्टिगत आर्थिक वृद्धिदर हुने बताइएको छ । मौद्रिक नीतिको कार्यन्वयबाट वित्तिय समावेशीकरण बढ्ने र भूत्तानी प्रणली थप सुरक्षित र भरपद्रो हुने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध