नेभिगेशन
अर्थतन्त्र विविध

मौद्रिक नीतिः विदेश भ्रमणमा जाँदा लगिने रकममा ५ सय डलर बढ्यो

काठमाडौं– राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीले लग्न पाउने रकमको सीमा बढाएको छ।

गभर्नर प्राडा विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्दै शुक्रबार विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बोक्न पाउने जनाएका छन्।

आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले २ हजार ५ सय डलर बोक्न पाउने सीमाको दायरा फराकिलो पार्दै ५ सय डलर थपेका हुन्। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र विविध